गृहजिल्लाको मुहार फेर्दै इन्जिनियर पुरन कार्की : पुनर्निर्माणको मैदानदेखि समृद्ध रिब्दीकोटको सारथिसम्म
पाल्पा । इन्जिनियरिङ पेसालाई केवल नक्सा कोर्ने र कंक्रिटका संरचना ठड्याउने प्राविधिक काम मात्र मान्नेहरूका लागि पाल्पाका युवा इन्जिनियर पुरन कार्की एक फरक उदाहरण हुन्।..

