नेपाली कांग्रेस सैनामैना नगर समितिद्वारा स्वागत, भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न
मङ्सिर ९ बुधबार सैनामैना । नेपाली कांग्रेस सैनामैना नगर समितिको आयोजनामा स्वागत, भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। सैनामैना–५ स्थित पार्टी नगर कार्यालय मौसम..

