सैनामैनामा अन्तरवडा क्रिकेट प्रतियोगिता सुरु, मेयर शर्माले गरे उद्घाटन
प्रदिप ज्ञवाली मङ्सिर ६ आइतबार सैनामैना ।सैनामैना क्रिकेट क्लबको आयोजनामा सैनामैनामा आइतबारदेखि अन्तरवडा क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन सैनामैना नगरपालिकाका नगरप्रमुख फडेन्द्रप्रसाद शर्माले..

